बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारी लक्जेमवर्गको राजदूत पनि नियुक्त

बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारी लक्जेमवर्गको राजदूत पनि नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन्।  

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले राजभण्डारीलाई लक्जेमवर्गका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

जेठ १९, २०७८ बुधबार २२:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।