६२०५ संक्रमणमुक्त, १०९ को मृत्यु

६२०५ संक्रमणमुक्त, १०९ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण १ सय ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा ६ हजार २ सय ५ सय जना संक्रमणमुक्त भएका छन्। देशभर कोरोना संक्रमणमुक्त हुनेको दर ७९.२ प्रतिशत छ। 

देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ जना छन्। 

त्यसैगरी १ हजार ५ सय ४५ जना आइसियुमा र ४ सय ७ जना उपचाररत छन्।

जेठ १६, २०७८ आइतबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।