माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु 

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ।

 

 

कोटेश्वर, पेरिस डाँडास्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको नेता गणेश शाहले जानकारी दिए। 

बैठकमा वर्तमान राजनीतिक अवस्थासँगै साविकको नेकपामा ओली समूहमा रहेका नेताको कारबाही प्रक्रियालगायत विषयमा छलफल गरिने उनको भनाइ छ। 

चैत १, २०७७ आइतबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।