बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा बसका चालक वीरगन्जका मदनकुमार थापा, बसका यात्रु भारतीय नागरिक अभयलाल कुश्वाह र सुनिलकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा बस र ट्रकका सवार घाइते १६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। 

 

फागुन २९, २०७७ शनिबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।