सोमबार २३ चैत, २०८२
काठमाडौँको बौद्धमा फेला पर्यो साढे २ किलो युरेनियम, चार जना पक्राउ
काठमाडौँ : युरेनियमसहित चार जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौँको बौद्धमा जिकोलको प्लास्टिकको डिब्बामा राखेको साढे २ किलो युरेनियम सहित चार जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालका अनुसार परिक्षणकोक्रममा बरामद भएको सामान प्रशोधन नगरिएको युरेनियम भएको पुष्टि भएपछि पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ ऐन अनुसार कारबाही गर्ने तयारी गरिएको छ।
युरेनियम सबैभन्दा धेरै परमाणु भार भएको रेडियोधर्मी धातु हो।
फागुन २८, २०७७ शुक्रबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।