सोमबार २३ चैत, २०८२
प्रतिनिधिसभा चैत ३ गतेसम्मका लागि स्थगित
काठमाडौँ : प्रतिनिधिसभाको बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ। बुधवार दिउँसो १ बजे बसेको बैठक चैत ३ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।
आजको बैठकले प्रतिनिधिसभाका सदस्य सानु शिवा, सूर्यबहादुर के.सी सहित १२ जना पूर्व सदस्यको निधनमा शोक व्यक्त गर्दै बैठक सकिएको छ।
अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची परिवर्तन गरेर शोक प्रस्ताव मात्रै प्रस्तुत गरिएको थियो।
फागुन २६, २०७७ बुधबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।