सोमबार २३ चैत, २०८२
सभामुखले सुनाए राष्ट्रपतिको पत्र
काठमाडौं : प्रतिनिधिसभाको सातौं अधिवेशन भर्खरै सुरु भएको छ।
अधिवेशन सुरु भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्य्रादेवी भण्डारीको पत्र पढेर सुनाएका छन्।
पत्रमा संसद् पुनःस्थापनाको ऐतिहासिक फैसलाप्रति आभार प्रकट गरिएको छ।
फागुन २३, २०७७ आइतबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।