प्रतिनिधिसभाको सातौं अधिवेशन सुरु

प्रतिनिधिसभाको सातौं अधिवेशन सुरु

काठमाडौं : प्रतिनिधिसभाको सातौं अधिवेशन सुरु भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो। आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक झण्डै सवा १ घण्टा ढिलो सुरु भएको हो। 

फागुन २३, २०७७ आइतबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।