सोमबार २३ चैत, २०८२
प्रधानमन्त्री ओलीको प्रश्न– सभामुख झगडिया हुन मिल्छ ?
काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई सरकारको झगडिया संज्ञा दिएका छन्।
विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले सरकारविरुद्ध मुद्दा हालेकाले उनलाई झगडियाको संज्ञा दिएका हुन्।
प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सभामुख झगडिया हुन मिल्छ ?’
यस्तै, प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई किर्ते काम गरेको आरोपसमेत लगाए।
फागुन ८, २०७७ शनिबार १७:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।