सोमबार २३ चैत, २०८२
बौद्धको एक फर्निचर कारखानामा आगलागी
मन्दिरमा बालेको दियोबाट आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगो ३ वटा दमकल, स्थानीय बासिन्दा र प्रहरीले निभाएका छन्।
फागुन ८, २०७७ शनिबार ०९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।