नेकपा विवादको टुङ्ग्याउने जिम्मा आयुक्त भण्डारीलाई

नेकपा विवादको टुङ्ग्याउने जिम्मा आयुक्त भण्डारीलाई

उनी माघ २१ मा नियुक्त भएका हुन्। उनले पद तथा गोपनीयताको शपथ खाए लगत्तै नेकपा विवादको अध्ययन सुरु गरेका छन्। उनले यसको प्रारम्भ नेकपाको पुष्पकमल दाहाल माधव नेपालले आफू आधिकारीक भएको दाबी गर्दै पेस गरेको २० पन्ने पत्रको अध्ययनबाट सुरु गरेका छन्।

उनलाई कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सह सचिव लक्ष्मीप्रसाद गौतमले सघाइरहेका छन्।

 

माघ २५, २०७७ आइतबार २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।