२४ घण्टामा थप १०५ जनामा कोरोना पुष्टि, २ को मृत्यु
योसँगै देशभर कूल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये कोरोनामुक्त हुने २ लाख ६७ हजार ५ सय ६४ छन्।
पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन्। उक्त अवधिमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
माघ २३, २०७७ शुक्रबार १६:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।