ओलीले भने : राजा फर्किएको घोषणा गर्छ भनेर भ्रम फैलाए

ओलीले भने : राजा फर्किएको घोषणा गर्छ भनेर भ्रम फैलाए

आज बिहानसम्म पनि यो सभाबाट राजतन्त्र फर्काएको घोषणा गर्ने भनेर भ्रम रहेको बताउँदै उनले भने जसले राजतन्त्रविरुद्ध लड्यो उसै विरुद्ध यस्तो भ्रम फैलाउने।

नारायणहिटी दरबार अगाडि जनसभाको आयोजना गरेकाले सभामा प्रधानमन्त्री ओलीले केही नयाँ घोषणा गर्ने शङ्का गरिएको थियो।

माघ २३, २०७७ शुक्रबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।