लोकतन्त्रप्रति कर्के आँखा नलगाए हुन्छ, कसैले प्रतिगमन नसोचे हुन्छ
काठमाडौँ : संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगमन भन्दै नेकपाको अर्को समूह आन्दोलनमा छ। प्रधानमन्त्री केपी ओलीको कदमले लोकतन्त्र धरापमा परेको दाहाल–नेपाल समूहको तर्क छ।
काठमाडौँको दरबारमार्गमा भइरहेको शक्ति प्रदर्शनमा ओली आफैँले लोकतन्त्रप्रति कर्के नजर नलगाउन चेतावनी दिँदै भने‘ कसैले प्रतिगमन नसोचे हुन्छ।
उनले ताजा जनादेशमा लागि सरकार निर्वाचनमा गएको दाबी गरेका थिए।
माघ २३, २०७७ शुक्रबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।