सरकारी वकिललाई बहसका लागि २० मिनेट समय  

सरकारी वकिललाई बहसका लागि २० मिनेट समय  

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सरकारको तर्फबाट बहस गर्नेहरूलाई समय निर्धारण गरिएको छ। 

इजलासले सरकारको तर्फबाट बहस गर्नेहरूलाई २० मिनेट समय निर्धारण गरेको हो।

सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेल, पूर्व महान्यायाधिवक्ता सुशील पन्त, सहमहान्यायाधिवक्ता पदम पाण्डेय गरी ८ जनाले बहस गरेका छन्। 

माघ २३, २०७७ शुक्रबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।