बन्दमा चोक-चोकका दृश्य : बन्दकर्ता सोधपुछ गर्ने, प्रहरी ट्वाँ पर्ने
बिहानै कलङ्कीमा ट्याक्सी चलाए प्रदर्शनकारीले। चाबहिल, गौशाला, कोटेश्वर, ग्वार्रको, मित्र पार्क, नयाँबानेश्वर पुगेका उकेराकर्मीका अनुसार केही स्थानमा फाट्टफुट्ट गाडी चलेका छन्।
अधिकांश क्षेत्रमा सुनसान छ। सडकमा नेपाल प्रहरी भन्दा सशस्त्र प्रहरीको सङ्ख्या बढी देखिन्छ।
.jpg)
बन्द आव्हानकर्ताहरूले परीक्षामा हिँडेका परिक्षार्थीलाई रोक तोक नगर्ने बताएका थिए।
चोकमा उभिएका प्रर्दशनकारीहरु सवारी चालकको परिचय पत्र जाँच गरिरहेका थिए भने बन्द विफल बनाउन खटिएका सुरक्षाकर्मी ट्वाँ परेर हेरेर बसेका देखिए।
.jpg)
.jpg)
माघ २२, २०७७ बिहीबार १०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।