सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का
सुर्खेत : सुदूरपश्चिम प्रदेशमा ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ।
आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
माघ १९, २०७७ सोमबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।