‘केपी ओलीलाई तीन वर्षमा पनि तह लाउन सकेनौँ’–प्रचण्ड

‘केपी ओलीलाई तीन वर्षमा पनि तह लाउन सकेनौँ’–प्रचण्ड

उनले राजा महाराजाले लगाएको श्रीपेच लात्तले हानेर फालेको इतिहास हेर्न केपी ओलीलाई सम्झाएका छन्। उनले भने, ‘नेपाली जनताले राजा महाराजाले सक्छन् भन्ने उदाहरण नेपाली जनताले दिइसकेको र अव ओलीको ओली प्रवृत्ति पनि धेरै समय टिक्दैन ।’ 

उनले चुनावको समयलाई सम्झँदै भने,‘ सामाजिक न्याय दिने ,जनजाति मुसलमान ,के पहाडी के हिमाली सबैलाई सम्मान अधिकार दिने भनेका थियौ । त्यो हुन नसके । पाटी एकता भइसकेपछि ,जनमत दुई तिहाइ पाउँदा पनि कसैले न्याय नपाएको र सोचे अनुसारको काम गर्न नसकेकोमा स्वीकार गर्छु ।’  

माघ ९, २०७७ शुक्रबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।