कोरोना खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी
तस्बिर : एएनआई।
भारतको पुणेस्थित उक्त कम्पनीको प्लान्टको टर्मिनल १ गेटमा आगलागी भएको हो।
भवनको चौथो तथा पाँचौं तलामा आगलागी भएको र आगलागी नियन्त्रणका लागि १० दमकल पुगिसकेको सम्बन्धित अधिकारीले बताएका छन्।
उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनकाले बनाएको हो।
बिबिसी
माघ ८, २०७७ बिहीबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।