प्रधानमन्त्रीको सरकारी निवासको गेटमा दाहाल–नेपालको स्पष्टीकरण पत्र

प्रधानमन्त्रीको सरकारी निवासको गेटमा दाहाल–नेपालको स्पष्टीकरण पत्र

दाहाल–नेपाल समूहले सोमबार प्रधानमन्त्री कार्यालयको गेटमा पत्र दर्ता गराएर छाडेका हुन्। पत्रमा अनुशासनको कारबाही अन्तर्गत साधारण सदस्य समेत नरहने गरी किन कारबाही नगर्ने तीन दिनभित्र लिखित जवाफ दिन भनिएको छ। 

‘संसद् विघटनको निर्णयपछि पार्टीको स्थायी कमिटीले ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्नुपर्ने हो कि होइन भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। प्रधानमन्त्री तथा नेकपाको अर्को गुटको नेतृत्व गर्दै आएका ओलीको नाममा काटिएको पत्रमा दाहाल र नेपालले हस्ताक्षर गरेका छन्। 

 

माघ ५, २०७७ सोमबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।