सोमबार २३ चैत, २०८२
दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज फेरि बस्दै
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज फेरि बस्दैछ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बिहीबारको स्थायी कमिटी बैठक विनानिष्कर्ष टुंगिएपछि आज फेरि बैठक बोलाइएको हो।
बैठकले संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम तय गर्ने कार्यसूची रहेको बताइएको छ।
माघ २, २०७७ शुक्रबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।