माघे संक्रान्ति धुमधामसँग मनाइँदै

माघे संक्रान्ति धुमधामसँग मनाइँदै
तस्बिर : कृष्पा श्रेष्ठ।

यस दिन तरुल, घिउ, सखरखन्ड, चाकुलगायत परिकार खाने प्रचलन छ। 

यो पर्वलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ। ज्योतिषशास्त्र अनुसार माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो। 

यो पर्वलाई थारुहरुले  ‘माघी’ र नेवारहरुले  ‘हामो सँल्हू’का नाममा मनाउँछन्। 

माघ १, २०७७ बिहीबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।