संसद् विघटनको विरोधमा कपाल मुण्डन गर्न खोज्दा नेविसंघका १८ कार्यकर्ता हिरासतमा 

संसद् विघटनको विरोधमा कपाल मुण्डन गर्न खोज्दा नेविसंघका १८ कार्यकर्ता हिरासतमा 
तस्बिर सौजन्य : सगुन कँडेल।

नेविसंघकी नेत्री सगुन कँडेलका अनुसार मध्य बानेश्वरमा आज दिउँसो साढे ३ बजे कपाल मुण्डन गर्न खोज्ने १८ जनालाई प्रहरीले हिरासतमा लिएको हो। तीमध्ये दुई महिला छन् बाँकी पुरुष। 

नियन्त्रणमा लिएकालाई महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा राखिएको बताइएको छ। 
 

पुष २९, २०७७ बुधबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।