प्रधानसेनापतिले पृथ्वीनारायण शाहको सालिकमा दिए सलामी

प्रधानसेनापतिले पृथ्वीनारायण शाहको सालिकमा दिए सलामी

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा प्रधानसेनापति थापाले शाहको सालिकमा सलामी अर्पण गरेका हुन्। 

एकता दिवसकै अवसर पारी पृथ्वीनारायण शाह अध्ययन केन्द्रको आज उद्घाटन गरिएको छ। प्रधानसेनापति थापाले उक्त अध्ययन केन्द्रको उद्घाटन गरेका हुन्। 


 

पुष २७, २०७७ सोमबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।