न्यानो कपडा वितरण

न्यानो कपडा वितरण

केन्द्रले काठमाडौंमा रहेका पर्साबासीहरुलाई न्यानो लुगा तथा बिभिन्न खानेकुरा वितरण गरेको हो।

केन्द्रको कार्यालय पचलीभैरव, टेकुमा सामग्री वितरण गरिएको जनाइएको छ। 

पर्सा जिल्ला र पर्सा जिल्लाका काठमाडौंमा बसोबास गर्ने ब्यक्तिहरु लगायत विभिन्न समस्याहरुबाट पीडितको लागि सामाजिक कार्यहरु गर्ने उद्देश्यले केन्द्र २०४७ सालमा स्थापना भएको हो। केन्द्रले बिभिन्न सामाजिक कार्य गर्दै आएको छ। 

पुष २३, २०७७ बिहीबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।