ओलीको कदमविरुद्ध कांग्रेसको देशभर शक्ति प्रदर्शन (फोटो फिचर)
नेलाली कांग्रेस, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा निकालिएको विरोध र्याली।
देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ।
संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने ओलीको कदमलाई कांग्रेसले असंवैधानिक भन्दै विरोध गरेको हो।

.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
पुष १३, २०७७ सोमबार १४:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।