सोमबार २३ चैत, २०८२
ओलीलाई कारवाही, नेपाल बने अध्यक्ष
काठमाडौं : पुष्पकमल दाहाल र माधव नेपाल पक्षधर केन्द्रीय कमिटीको बैठकले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेको छ।
बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले ओली अध्यक्षबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको हो।
वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको बैठकमा सहभागी एक नेताले बताए।
पुष ७, २०७७ मंगलबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।