सोमबार २३ चैत, २०८२
जसपाको बैठक जारी
फाइल तस्वीर
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ।
संसद विघटनपछिको राजनीतिक अवस्बारे पार्टीको धारणा बनाउन पार्टी कार्यालय धापासीमा बैठक चलिरहेको हो।
१२ बजे आह्वान गरिएको बैठक केहीबेर ढिलो मात्र सुरु भएको कार्यकारीणी सदस्य केशव झाले उकेरालाई जानकारी दिए।
पुष ७, २०७७ मंगलबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।