ओली समूहको केन्द्रीय समिति बैठक : प्रदीप ज्ञवाली तोकिए प्रवक्ता   

ओली समूहको केन्द्रीय समिति बैठक : प्रदीप ज्ञवाली तोकिए प्रवक्ता   

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले रूकलौटीरूपमा पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ। 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकले प्रपक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरि ज्ञवालीलाई नयाँ जिम्मेवारी दिइएको हो। 

यस्तै, बैठकले थप ५५६ जना केन्द्रीय सदस्यसमेत थप गरेको छ। 

पुष ७, २०७७ मंगलबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।