सोमबार २३ चैत, २०८२
नेकपाको स्थायी समिति सदस्य चुनिए महरा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेता कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य चयन गरेको छ।
पार्टीको स्थायी समितिको आज (आइतबार) साँझ बसेको बैठकले उनलाई स्थायी समिति सदस्यमा चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पुष ५, २०७७ आइतबार १८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।