बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरी फरार व्यक्ति पक्राउ
महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार मगरमाथि खुकुरी प्रहार गरेको आरोपमा काठमाडौंको थापागाउँ बस्ने ३१ वर्षीय शशी थापा पक्राउ परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मगरमाथि गत असोज २९ गते खुकुरी प्रहार भएको थियो।
मंसिर १०, २०७७ बुधबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।