श्रीमती करणीको अभियोगमा पक्राउ   

श्रीमती करणीको अभियोगमा पक्राउ   

काठमाडौं : श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक पुरुष पक्राउ परेका छन्।
 

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–९ माछागढ का ४४ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ।

श्रीमतीलाई कुटपिट गरी जबरजस्ती करणी गरेको उजुरीका आधारमा ती पुरुषलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

मंसिर १०, २०७७ बुधबार १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।