३३ एसएसपीको सरुवा को कहाँ ? (सूचिसहित)

३३ एसएसपीको सरुवा को कहाँ ? (सूचिसहित)
काठमाडौं प्रहरी प्रमुख सिंह (बायाँ) र ललितपुर प्रहरी प्रमुख बज्राचार्य (दायाँ)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। 

शुक्रबार प्रधान कार्यालयले ३३ एसएसपीको सरुवा सूची सार्वजनिक गरेको हो। 

सरुवा सूची काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह, ललितपुर परिसर प्रमुखमा किरण बज्राचार्य र महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा जनक भट्टराई सरुवा गरिएको छ। 

यसअघि काठमाडौं परिसर प्रमुख रहेका श्याम ज्ञवाली, ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राई र  महाशाखाको प्रमुख ढकाललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ। 

त्यस्तै प्रहरी प्रवक्ता कुवेर कडायतलाई प्रहरी युक्ति तालिम महाविधालय जर्गाह,नवलपरासीमा सरुवा गरिएको छ।

यस्तो छ सरुवा सूची

मंसिर ५, २०७७ शुक्रबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।