राम्चे केन्द्र भएर ६ म्याग्निच्यूडको भूकम्प
काठमाडौं : एकाविहानै राजधानीसहित देशका विभिन्न भागमा भूकम्पको ठु धक्का महसुस गरिएको छ। बुधबार बिहान ५ बजेर १९ मिनेटमा उक्त भूकम्पको धक्का महसुस गरिएको हो।
सिन्धुपाल्चोक जिल्लाको राम्चेलाई केन्द्र बनाएर ६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। आजको भूकम्प पनि २०७२ सालमा गएको महाभूकम्पले पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
भदौ ३१, २०७७ बुधबार ०६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।