"कानुन र चेन अफ कमाण्ड अनुसार जेनजी घटनामा ओली र लेखकमाथि कार्वाही सम्भव छैन"

भदौ २३ को जघन्य दमनपछि धेरैले प्रश्न गरे- दोषीलाई कारबाही कहिले? भदौ २३ र २४ को जाँचबुझ आयोगले प्रतिवेदन पनि बुझायो जहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि कार्वाहीको सिफारिस भएको दाबी आइरहेका छन्।

तर नेपाल प्रहरीका पूर्व डीआइजी हेमन्त मल्ल अहिलेको कानुनी छिद्र र 'चेन अफ कमान्ड' को संरचनाले प्रधानमन्त्री र गृहमन्त्री कारबाहीको दायरामा आउन नसक्ने बताउँछन्। कसरी? यसै विषयमा केन्द्रित रहेर गरिएको उनीसँगको यो विशेष संवाद।

चैत २, २०८२ सोमबार १९:४३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।