सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी, सिके राउत तेस्रो स्थानमा

सप्तरी-२ मा रास्वपाका रामजी यादव विजयी, सिके राउत तेस्रो स्थानमा

सप्तरी : सप्तरी-२ मा रास्वपाका रामजी यादव  निर्वाचित भएका छन्। उनले २८ हजार ४०४ मत पाएका छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउत भने तेस्रो भए। उनले नाै हजार ८८० मत ल्याए। 

दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाए। यस्तै,  स्वाभिभान पार्टीका सतिशकुमार सिंहले तीन हजार ५५७ मत पाएका छन्।

फागुन २४, २०८२ आइतबार १४:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।