धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

धनुषा ३ मा रास्वपाका मनिष झाको अग्रता

धनुषा : धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ। रास्वपाका उम्मेदवार मनिष झाले १४ हजार १८९ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ। नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म ४ हजार ०८० मत प्राप्त गरेका छन्।
त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ। नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ७९१ मत प्राप्त गरेकी छन्।

फागुन २२, २०८२ शुक्रबार १२:५३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।