भिडमा एक्लै बालेन : साहस कि खेलाँची !

भावी प्रधानमन्त्रीका तीन उम्मेदवारमध्ये रास्वपाका वरिष्ठ नेता समेत रहेका बालेन्द्र शाह पिएसओसमेत नलिई चुनावी प्रचारमा हिँडेका छन्। उनी भिडकाबीचमा एक्लै देखिन्छन्। धक्कामुक्की भइरहेका दृश्य सार्वजनिक भइरहे पनि सरकारले अझै उनको सुरक्षामा त्यति चासो देखाएको देखिन्न।

आखिर किन? यो बालेनको साहस हो या खेलाँची, यो सरकारको रणनीति हो या मूर्खता? भावी प्रधानमन्त्रीका अन्य दुई उम्मेदवार केपी ‌ओली र गगन थापा कस्तो सुरक्षामा घेरामा बस्छन् ? यी नै विषयमा केन्द्रित रहेर उकेराकर्मी अमृत पुडासैनीले तयार पारेको यो विशेष रिपोर्ट :

माघ २३, २०८२ शुक्रबार १९:५६:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।