उम्मेदवारी दर्ता शान्तिपूर्ण (तस्बिरहरू)
तस्बिर : रासस
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता भएको छ।
निर्वाचन आयोगले तोकेका विभिन्न निर्वाचन अधिकृतको कार्यालयहरूमा शान्तपूर्ण रुपमा मनोनयन दर्ता भएको हो।
यसपालि निर्वाचनमा चार जना पूर्वप्रधानमन्त्रीले मनोनयन दर्ता गराउँदा शेरबहादुर देउवाले भने निर्वाचनमा भाग लिएनन्।
मंगलबार देशभकरका विभिन्न स्थानमा रहेका मतदान अधिकृतको कार्यालयमा भएको मनोनयन दर्ताको तस्बिर राससको क्यामेरामा कैद भएको छ।
हेरौं तस्बिर:






माघ ७, २०८२ बुधबार ०९:२८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।