महान्यायाधिवक्ता कार्यालयले साइटबाट हटायो रविको अभियोग सच्याउने निर्णय
काठमाडौं : रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी अभियोग पत्र सच्याउन बुधवार महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयको विवरण वेभ साइटबाट हटाएको छ। महान्यायाधिवक्ता सविता भण्डारीले शुक्रवार रविसँगै अभियुक्त बनेका एक सय जना बढीको अभियोग पत्र सच्याउन स्वीकृत दिने निर्णय गरे लगत्तै बुधवार गरिएको सात पन्ने निर्णयको विवरण वेभ साइटबाट हटाइएको हो।
अहिले महान्यायाधिवक्ता कार्यालयको वेभसाइटमा सूचनाहरूमा राखिएको सो निर्णय छैन।
सम्बन्धित समाचार
माघ २, २०८२ शुक्रबार १७:२९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।