काठ गोदामको आगो नियन्त्रणमा (तस्बिरहरू)
काठमाडौं : काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको एक काठ गोदाममा मंगलबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।
सुरक्षा निकायका टोलीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लियो। प्रहरीका अनुसार उक्त घटनामा कुनै मानवीय क्षति भएको छैन। आगलागी कसरी भयो भन्नेबारे यकिन कारण खुलेको छैन।
तस्बिरहरू : दिपेश श्रेष्ठ/उकेरा








पुष २२, २०८२ मंगलबार १७:४३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।