ओलीकालको भ्रष्टाचारलाई जेनजीकालमा उन्मुक्ति ! (भिडियो रिपोर्ट)

केपी शर्मा ओली प्रधानमन्त्रीहुँदाको सबैभन्दा विवादित नेपाल ट्रस्टको जग्गा यती समूहलाई भाडामा दिने निर्णयको अनुसन्धानमा उनका स्वकीय सचिव राजेश बज्राचार्य जोडिए। यती समूहबाट उनले घर पाएको र सो घर घुसको भएको निष्कर्ष निकाल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भ्रष्टाचारमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउन सिफारिस गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय नगरी उन्मुक्ति दियो। के यो घटना ? विस्तृत रिपोर्ट :

 

पुष ३, २०८२ बिहीबार २२:१०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।