लालीगुराँसले हरायो कांक्रेबिहारलाई
काठमाडौं : काँक्रेविहार यूथ क्लबलाई हराएर लालीगुराँस एसोसिएसन क्लब एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक पुगेको छ।
मकवानपुरको हेटौँडाको गौरिटार रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँसले २–० ले जितेको हो। टोलीलाई जित दिलाउन मुकुन्दकुमार निउरे र राम थापाले गोल गरेका थिए।
कात्तिक ३०, २०८२ आइतबार २१:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।