आज देशभरको मौसम सफा रहने
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ।
महाशाखाका अनुसार, हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
जसका कारण दिउँसो कोशी र बागमतीग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ।
त्यस्तै, आज राति पनि देशभरको मौसम सफा रहने पूर्वानुमान छ।
कात्तिक २६, २०८२ बुधबार ०७:२५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।