आइतबार २ सयले घटेको सुनको मूल्य सोमबार २ हजार ९ सयले बढ्यो

आइतबार २ सयले घटेको सुनको मूल्य सोमबार २ हजार ९ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन २ हजार ९ सयले बढेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको  हो। आइतबार  ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

कात्तिक २४, २०८२ सोमबार ११:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।