रनवेको बत्ती बलेपछि उड्न थाले विमान

रनवेको बत्ती बलेपछि उड्न थाले विमान

काठमाडौं : रनवेमा रहेको बत्तिमा आएको प्राविधिक समस्यापछि रोकिएको उडान समस्या समाधान भए लगत्तै सुरु भएको छ। प्राविधिक समस्यापछि त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडान साढे ५ बजेपछि रोकिएको थियो।

प्राविधिक समस्या समाधान भएसँगै रनवेको बत्ती बलेको थियो। त्यसपछि बेलुका साढे १० बाट उडान सुरु भएको हो।

 

कात्तिक २२, २०८२ शनिबार २३:४०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।