मधेश प्रदेशका मुख्मन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

मधेश प्रदेशका मुख्मन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्।

आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका हुन्।

त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका छन्।

कात्तिक २२, २०८२ शनिबार १८:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।