मंगलबार ०९ असार, २०८३
सञ्चय कोषले माग्यो ४१ कर्मचारी, २१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं : कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिको लागि ४१ कर्मचारी माग गरेको छ।
कोषले रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको हो।
कोषले पाँचौंदेखि आठौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो।
सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ। दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
अनलाइनमार्फत् आवेदन दिन सकिने काेषद्वारा जारी सूचनामा उल्लेख छ।

जेठ ३, २०८० बुधबार ०९:४०:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।