आज मौसम सफा रहने

आज मौसम सफा रहने

काठमाडौं : आज (बुधबार) देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी आज राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

चैत २२, २०७९ बुधबार ०७:१३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।