प्रावि शिक्षकका लागि दरखास्त आह्वान(सूचनासहित)
काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले बुधबार एक सूचना जारी गर्दै प्रावि तहमा विज्ञापन खुलाएको हो।
चैत ८ गतेको आयोगको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने छ।

चैत ९, २०७९ बिहीबार ०७:३९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।